सुचना ! सुचना ! भिसा सम्बन्धि सुचना
- Kapil shahi Thakuri
- Oct 27, 2021
- 1 min read
सुचना ! सुचना ! सुचना फ्रेन्च लिजन जाने भाइ हरुको लागि लक्ष्यित गरेर हामिले तालिम प्याकेज , वेबसाईट संचालन गरेका छौ यसका साथै सेन्जेन भिसाको लागि पनि प्रोसेस गरिरहेका ले हाल हामी संग सिमित मात्रामा पोल्यान्ड , लिथुवानिया को वर्क भिसा र फ्रान्स को भिजिट भिसा मा ८ जनाको लागि रहेका ले इछुक भाइ बहिनी ले सम्पर्क गर्न सक्नु हुन्छ
पोल्यान्ड ~ लागत - 10 लाख 50 हजार रुपैया ~ समय - 60-100 दिन ~आवस्यक कागजात - पासपोर्ट , फोटो ,सि भि , शैक्षिक योग्यताको प्रमाणपत्र पत्र ~सुबिधा - न्युनतम 700 युरो तलब , सजिलै टि आर , multiple entry visa , खान र बस्न को ब्यबस्था
फ्रान्स भिजिट भिसा 12 लाख 50 हजार रुपैया 30-45 दिन आवस्यक कागजात - पासपोर्ट , फोटो ,सि भि , शैक्षिक योग्यताको प्रमाणपत्र पत्र , बैंक स्टेटमेन्ट , आर्थिक विवरण , अङ्ग्रेजी ट्रान्स्लेट नागरिक्ता सिफारिस , रिलेसन सिफारिस , इन्कम सोर्स सिफारिस फ्रेन्च लिजन सजिलै जान सकिने यदि लिजन हुनु भएन भने , पोर्चुगल जान सकिने
लिथुवानिया ~ लागत - 9 लाख 50 हजार रुपैया ~ समय - 90-120 दिन ~आवस्यक कागजात - पासपोर्ट , फोटो ,सि भि , शैक्षिक योग्यताको प्रमाणपत्र पत्र - 3 महिना मा टि आर बनाएर फ्रेन्च लिजन जान सकिने सुबिधा - ४ युरो प्रती घन्टा तलब , बस्ने ब्यबस्था , भिसा थपेर जती पनि बस्न सकिने , सेन्जेन multiple entry भिसा
सम्पर्क - कपिल शाही , CEO : https://cheshobshahi45.wixsite.com/waytolegion सेन्जेन भिसा काउन्सिलर 9849282241 ( whatsapp/viber )
सागर प्रताप जबरा
Chairman , गोर्खा वारियर्स तालिम केन्द्र , स्वयम्भू काठमाडौं
9803740069
Comments