सबैलाइ निमन्त्रणा !🇳🇵🇨🇵
- Kapil shahi Thakuri
- Oct 29, 2021
- 1 min read
अहिले सम्म जति पनि फ्रेन्च लिजन जाने इच्छुक ब्यक्ति हरु हाम्रो सम्पर्क मा आउनु भएको थियो , हामिले कार्तिक १५गते बाट वर्किङ र भिजिट भिसा को लागि प्रोसेस गर्न गइरहेका ले
र तपाइको मनमा रहेका सम्पुर्ण कौतुहलता मेटाउन , अन्तर्क्रीया ( Orientation ) रहेका ले
तपाइहरु इच्छुक हुनु हुन्छ भने उपस्थित हुन सक्नु हुन्छ
मिति - २०७८/०७/१४ गते आइतबार
समय - बेलुका ४ बजे
स्थान - गोर्खा वारियर्स तालिम केन्द्र , स्वयम्भू
सम्पर्क - ९८४९२८२२४१ ( कपिल शाही )
Comments