लिथुवानिया बाट फ्रान्स जाने तरिका 🇨🇵
- Kapil shahi Thakuri
- Oct 10, 2021
- 1 min read
लिथुवानिया र फ्रान्स दुबै सेन्जेन देश भएकाले तपाईं लिथुवानिया पुगेको १८० दिन पछि तपाइलाइ लिथुवानिया बाहिर सबै सेन्जेन देशमा ९० दिनको लागि जाने अनुमती दिइन्छ ! त्यो बेला म स्वयम् कपिल शाही ले नै तपाइहरु लाई पायक पर्ने फ्लाइट , रेल मार्ग अथवा बस बाट लगेर पेरिस र अबुगाने लिजन को गेट सम्म छोडेर आउने हो
त्यस पछि भर्ती हुने र नहुने भनेको तपाइको क्षमता र मेहेनत म भर पर्छ
अहिले कोरोना को कारण ले अलिकती सजिलै भर्ती हुन सकिन्छ भन्ने छ ,
तपाइको सेलेक्सन सकिन कम्तिमा २ हप्ता लाग्दछ
यदि कुनै कारण फेल हुनु भयो भने तपाईं फेरि त्यही बाटो हुँदै लिथुवानिया फर्केर आफ्नो काम गर्न सक्नुहुन्छ
नोट - गैर कानुनी रुपमा कुनै पनि काम गर्न खोज्नु भयो भने हाम्रो कुनै जिम्मेवारी रहने छैन
Comments