लिथुवानिया जाने process 🇨🇵
- Kapil shahi Thakuri
- Oct 10, 2021
- 1 min read
हामिले तपाइलाइ सिधै फ्रान्स लैजान सक्दैनौ ।फ्रेन्च एम्बेसी ले तपाइको भिसा नदिने सम्भावना धेरै रहन्छ
सेन्जेन देश र भिसा लाग्ने सम्भावना निकै धेरै रहेकाले हामिले तपाइलाई लिथुवानिया को लागि काम गर्दिने हो
गर्नु पर्ने काम ?
कृषि , तरकारी , फार्म र फलफुल
तपाइको सुबिधा ?
४ युरो प्रति घन्टा तलब
३-६ महिना बस्ने ब्यबस्था
३ महिना भित्रमा TEMPORARY RESIDENCE CARD
लाग्ने खर्च ?
९ लाख ५० हजार रुपैया
५०००० प्री पेमेनट
७०००० वर्क पर्मीट आएपछी
भने बाकी सबै तपाइको भिसा आएपछी मात्र
तपाइको वर्क भिसा लगाउने प्रोसेस ?
सुरुमा तपाइको सक्कल पासपोर्ट र verify भएको प्रहरी रिपोर्ट । तपाइको शैक्षिक योग्यता र पासपोर्ट साइज फोटो को स्क्यान कपि । तपाइको पर्मीट हामिले एम्बेसी अफ लिथुवानिया दिल्ली बाट निकाल्दछौ भने भिसा पनि नेपाल सरकार को श्रम स्वीकृत लिएर भि एफ एस दिल्ली बाट नै निकाल्ने गर्दछौ । यसको सम्पूर्ण काम सकिन ३-४ महिना लाग्दछ
Comments