बडा दशै २०७८ को हार्दिक सुभकामना 🇨🇵🇳🇵❤️🌺
- Kapil shahi Thakuri
- Oct 14, 2021
- 1 min read
Having our motto " Lets success togther " finally we launched our training package for french legion 🇨🇵
नेपाल मा पहिलोपटक फ्रेन्च लिजन को व्यबस्थित तालिम र जानकारी को लागि म सागर प्रताप जबरा , हाम्रो तालिम केन्द्र @Gurkha warriors Training center र हाम्रो युरोप सेन्जेन भिसा कन्सुलर , वेबसाईट डीजाइनर , डेभ्लपर र आधिकारिक ब्यक्ति @kapil shahi thakuri
द्वारा , तपाईं हरुको सुरक्षीत र सुनिश्चित भबिस्यको ख्याल गर्दै तालिम , जानकारी र भिसा प्रोसेस को लागि वेबसाईट बनाएका छौ जहाँ तपाइले - १.फ्री मोडेल प्रश्न पत्र २.तालिम , भिसा प्याकेज सम्बन्धि सम्पुर्ण जानकारी ३.फ्रेन्च लिजन को सबै जानकारी ४. मनोबैज्ञानिक परीक्षा सम्बन्धि जानकारी ५. लिजन हुन चाहिने सबै जानकारी राखेका छौ
तपाइले साइन अप गरि मेम्बर रहि , अपडेट्स लिन सक्नु हुन्छ
वेबसाईट - https://cheshobshahi45.wixsite.com/waytolegion फेसबुक पेज - legionnepal.com , gurkha warriors training center
तपाइको पहिलो orientation कक्षामा कार्तिक 9 गते हुनेछ , सम्पर्क - 9849282241,9803740069
コメント