Online book available
- Kapil shahi Thakuri
- Nov 1, 2021
- 1 min read
अनलाइन बुक उपलब्ध छन १. फ्रेन्च लिजन बुक ( १००% जानकारी ) २.फ्रेन्च लिजन आइक्यु बुक १ (उत्तर र एक्स्प्लेनसन सहित ) ३. फेन्च लिजन आइक्यु बुक २( उत्तर र एक्स्प्लेनेसन सहित)
निकै महिना को रिसर्च , अध्ययन र समायोजन पश्चात हामिले अनलाइन PDF बुक हरु तयार पारेका छौ जसको श्रोत - फ्रेन्च लिजन को वेबसाइट , फ्रान्स रक्षा मन्त्रालय , SSB crack , विश्व भरी उपलब्ध आइक्यु बुक र एक्सपर्ट हरुको लेख र अनुसन्धान
तपाइले अफै प्रीनट गर्न सक्नु हुन्छ प्रती बुक - २०० रुपैया ( IME PAY OR BANK ) सम्पर्क - कपिल शाही ( ९८४९२८२२४१) whatsapp direct
धन्यबाद
Comments